विमानस्थलमै मिलेमतोबाट नेपाली महिलालाई विदेश पुर्‍याइन्छ

काठमाडौं । नेपाली महिलालाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसा मिलाएर खाडीका विभिन्न मुलुकमा पुर्‍याइने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध तथा मानवअधिकार समितिले गरेको अध्ययनले विमानस्थलमै सेटिङ मिलाएर अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुकमा पुर्‍याइने गरेको देखाएको हो । समितिअन्तर्गत गठित अनुगमन उपसमितिले खाडी मुलुकमै पुगेर गरेको अध्ययनले खाडी मुलुकमा … Continue reading विमानस्थलमै मिलेमतोबाट नेपाली महिलालाई विदेश पुर्‍याइन्छ